FAQs Complain Problems

कर्मचारी अावश्यकता सम्बन्धी सुचना ।

भाेजपुर नगरपालिका कार्यालय अन्तर्गत स्थानिय शासन तथा सामुदायिक विकास कार्यत्रःमका लागी  १ जना  सिभिल इन्जिनियर सेवा करारका माध्मवाट पदपुर्ति गर्नु पर्ने भएकाेले याेग्यता पुगेका नेपाली नागरिकहरुलाइ याे सुचना प्रकासश भएकाे  मितिले १०  दिन भित्र अावेदन पेश हुन याे सुचना प्रकाशन गरिएकाे छ । सुचना प्रकाशन मिति २०७३ पाैष १२ गते । 

Documents: